Friday, October 30, 2015

Thank you Neta Jyu

This was written in 2011 AD before the constitution was made, so some parts of it are out of context now but still hope that you will enjoy reading it.

  धन्यवाद नेताज्यू 

नेपाल अविकसित हुनुमा धेरै कारण छन् तर सबैजना भने केवल नेताहरुलाई मात्र दोषी साबित गर्दछन् । जनताका गाली खाएर नेताहरु वाक्क र दिक्क भइसके र उनीहरुको पक्षमा बोल्ने जनता कमै होलान् । त्यसैले नेताहरुलाई कति गाली मात्र गर्ने । आखिर देशको नेतृत्व गर्ने व्यतिmहरु त उनीहरु नै हुन् र जनताका लागि पनि काम गरेकै छन् नि भन्ने सोचेर नेताहरुलाई धन्यवाद पो दिन मन लाग्यो । 

प्रथमतः देशको विकासमा ध्यान नदिई, नेपाललाई ‘अविकसित’ , ‘अल्पविकसित’ र ‘अति कम विकसित’ जस्ता उपनामबाट विश्वभरि नै  चिनाएकोमा हाम्रा देशप्रेमी नेतालाई हृदयदेखि नै धन्यवाद छ । हाम्रो देश अविकसित भएकै कारण देशले अरबौ रुपैँया विदेशी सहयोग प्राप्त गरेको छ । यदि हाम्रो देश विकसित भएको भए अनुदान र सहयोग पाउने कुरा त परै छाडौँ , बरु उल्टै नेपालले नै अरु अविकसित देशहरुलाई आर्थिक सहयोग गर्नुपर्ने हुन्थ्यो । यसरी अविकसित भएकै कारण नेपाललाई जताततैबाट फाइदै फाइदा भएको छ । यो सबै हुनुमा नेताहरुको राष्ट्रप्रतिको सहयोग अतुलनीय छ । नेताहरुले कुर्सीका लागि नलडी देशविकासमा ध्यान दिएको भए आज हामी विदेशी सहयोगबाट बञ्चित हुने थियौँ । त्यसैले सम्पूर्ण जनताका तर्फबाट म, हाम्रो देशका नेताहरुलाई मुरी–मुरी धन्यवाद दिन चाहन्छु । 

जुन देशले आफ्नो जमिन लुटेको छ, त्यही देशको खुट्टा ढोग्ने हाम्रा राष्ट्रभक्त नेताहरुले गर्दा नै आज वीर गोर्खालीको शिर ठाडो बन्न पुगेको कुरामा दुईमत होवोइन । यसका लागि पनि नेताहरुलाई धन्यवाद । आफ्नो वीर स्वभाव र बहादुरीताले विश्वलाई तर्साएका नेपालीहरु आज अरु देशको शरणमा पुगेका छन् र आफ्नो जमिन अरु देशलाई उपहारस्वरुप दिन पाएकोमा निकै खुसी छन् । जुन देशले आफ्नो जमिनमाथि कब्जा गरी हजारौँ नेपालीको गास, बास र कपास लुटेको छ, हो ‘त्यही देश’को पूजा गरी हाम्रा नेताहरुले “ढुङ्गा हान्नेलाई फूलले स्वागत गर्नुपर्छ” भन्ने सन्देश दिएका छन् । नेताहरुको यो ‘उदार’ स्वभाव प्रशंसनीय छ । हुन पनि त हो नि, नेपालको उर्वर भूमि अरु देशले लगेपछि देशको क्षेत्रफल घट्दछ अनि विकास गर्न पनि सजिलो हुन्छ भने अर्कोतर्फ छिमेकी–छिमेकीमा आदानप्रदान त भइहाल्छ नि । यो त सामान्य कुरा हो । यत्रो ‘ठूलो’ देश नेपालले जाबो त्यति सानो भूभाग आफ्नो छिमेकीलाई सहयोग स्वरुप प्रदान गर्नु राम्रो नै हो नि । यसबाट नेपाली नेतामा रहेको परोपकारी भावना पनि छर्लङ्ग देख्न सकिन्छ र उनीहरुमा “मै खाऊँ मै लाऊँ सुखसयल वा मोज मै गरुँ” भन्ने भावना छैन भन्ने पुष्टि हुन्छ । नेताहरुले यस्तो परोपकारी कार्य गरेकोमा फेरी पनि म, नेपाली नागरिकको तर्फबाट धन्यवाद दिन चाहन्छु । 

गरीब जनताले देशमा रोजगारीको अभाव भयो भन्नेबित्तिकै नेताहरुले यसको समाधानको जुक्ति पनि निकाली हाले । देशका ६०१ जनालाई एकमुष्ट रुपमा २ वर्षको जागिर पक्का र चाहेजति जागिरको समयावधि बढाउन मिल्ने कहीँ नभएको नियम निकाली देशमा व्याप्त खानलाउनको अभावको निराकरण गरेकोमा नेतालाई फेरी धन्यवाद छ है । छ सय एक जनालाई महिनाको लाखौँ–लाख रुपैँया आउने जागिर लगाउनु पनि ठूलै कार्य हो नि, यसलाई कम आँक्न पक्कै मिल्दैन । साढे दुई करोडमध्ये कम्तीमा पनि ६०१ परिवारले त राम्ररी खान र बस्न पाएकै छन्, बाकीँ जनताले त भारी बोकेर र विदेशमा चर्पी सफा गरेरै भएपनि आफ्नो ज्यान पालीहाल्छन् नि । फेरी यहीँ २,३,४,५,...... कति वर्ष हो, त्यति अवधिमा हाम्रा भ्रष्टचार–विरोधी सभासदहरुले जिन्दगीभरि पुग्ने गरी पैसा कमाइहाल्छन् । कमाउने अरु केही उपाय नपाएपनि रातो पासपोर्ट बिक्रीका लागि सधैँ तयार छदैँ छ । यसरी एउटा संविधान बनाउँदा ६०१ जनाको जिन्दगी सप्रन्छ भने यही हिसाबले हाम्रो देशमा अठ्तीस हजार पाँच सय बाइसवटा संविधान बनाइयो भने त सबै नेपालीहरु धनी भइहाल्छन् नि । अनि बेरोजगारी र गरिबीको समस्या पनि देशबाट हट्नेछ र नेपालको योजनाले प्राप्त गर्न खोजेको उद्धेश्य पनि प्राप्त हुनेछ ।  हाम्रो देशमा एक–एक महिनामा सरकार फेरिन्छ भने एक–एक महिनामा संविधान फेर्नु नेताहरुको लागि कुन चाहिँ ठूलो कुरा हो र । एक–एक महिनामा संविधान फेरी प्रत्येक चोटि संविधान बनाउँदा नयाँ–नयाँ व्यक्तिहरुलाई लगियो भने तीन हजार दुई सय दस वर्षपछि प्रत्येक व्यक्तिले संविधान लेख्ने मौका पाइसक्नेछन् । यसो भयो भने संविधान निर्माणमा जनसहभागिता हुनेछ अनि समावेशीे लोकतन्त्र पनि संस्थागत हुन सक्नेछ । हाम्रा नेताहरुको दीर्घकालीन जुक्तिको लागि पनि धन्यवाद । 

जलस्रोतमा विश्वमा दोस्रो धनी देश र ८३,००० मेगावाट विद्युत उत्पादन गर्ने क्षमता हुँदाहुँदै पनि यसका निम्ति चासो नदेखाई नेपाललाई अन्धकारमा राख्ने हाम्रा आदरणीय नेताहरुलाई फेरी पनि धन्यवाद छ । हाम्रो देश गरिब छ र आम जनताको कमाइ पनि धेरै छैन भन्ने त सबैलाई थाहा छ । यस्तो अवस्थामा २४ घण्टा नै विद्युत् दिइयो भने त विद्युत प्रयोग गरेवापतको महशुल तिर्दा नै नेपालीको धेरै पैसा सिद्धिन्छ अनि खान–लाउन पैसाको अभाव हुनेछ । यति मात्र कहाँ हो र  विद्युतीय उपकरण जस्तै टिभी, कम्प्युटरको अधिक प्रयोगले धनीवर्गको स्वास्थ्यमा पनि प्रतिकुल असर परेको छ । यिनै कुराहरुलाई ‘विशेष रुपमा’ मनन् गरेर नै नेताहरुले राष्ट्रको सामथ्र्य हुँदाहुँदै पनि विद्युत्–उत्पादनमा ध्यान नदिएका हुन् । वाह नेताहरुको कुशाग्रबुद्घिलाई मान्नै पर्छ अनि सारा नेपालीहरुको पीरमर्का बुझेकोमा धन्यवाद दिन त बिर्सिने कुरै भएन नि । 

नेताहरु नयाँ नेपालको निमार्णका निम्ति दिनरात खटेको देख्दा फेरी पनि उनीहरु धन्यवादका पात्र हुन् भन्ने लाग्यो । तपाईँ आफै विचार गर्नेहोस्  नयाँ नेपाल बनाउन नयाँ कामको थालनी हुनुप¥यो र नयाँ कार्य स'रु गर्दा उद्घाटन त हुनै प¥यो । अब उद्घाटन गर्न हाम्रा देशका नेता र मन्त्रीहरुलाई कसले जित्न सक्ला र । संविधान निर्माण गर्ने र देश चलाउने जस्ता महत्वपूर्ण कार्यहरु छाडेर भएपनि उद्घाटन गर्न जानुले पनि नेताहरुले नयाँ नेपालको निम्ति गरेको त्याग र समर्पण छर्लङ्ग भएछाल्छ । नेताहरु ६०१ जना मिलेर तीन वर्षमा एउटा संविधान बनाउन नसकेपनि ३ दिनमा ३३ वटा उद्घाटन समारोहमा उपस्थित  हुन पक्कै पनि सक्छन् । संविधान लेख्ने कार्यभन्दा रिबन काट्ने र दीप जलाउने कार्यमा व्यस्त रहने हाम्रा स्वच्छ छविका नेताहरुले गर्दा नै नयाँ नेपाल चाँडै बन्ने सङ्केत देखिएको छ । आफ्नो मुख्य काम थाती राखी ‘नयाँ’ नेपालको निर्माणका लागि उद्घाटन गर्न जानुहुने सम्पूर्ण नेताहरुलाई पनि धन्यवाद । 

नेताहरुको तीक्ष्ण बुद्धिले त जस्तोसुकै समस्याको पनि समाधान निकाल्ने रहेछ नि । पत्याउनु भएन कि क्या हो । नपत्याए जनआन्दोलन १ र २ कै उदाहरण सम्झी लिउँन न त । देशमा जनसङ्ख्या अधिक वृद्घि भई निकै समस्या परेको अवस्थामा यसको निराकरणका निम्ति नेताहरुले सबैजनालाई आन्दोलनमा लगाए र धेरैलाई सहिद बनाए । यति मात्र कहाँ हो र , कुनै–कुनै नेताहरु त निरन्तर दश वर्षसम्म जनसङ्ख्या कम गर्ने कार्यमा दत्तचित्त भई लागे । यसका लागि फेरी पनि धन्यवाद । जनआन्देलनकै कारण थुप्रै अस्पतालहरुले ग्राहक पाए र अस्पतालहरुले हुर्कने मौका पनि पाए । हेर्नुहोस् त नेताहरु कसरी एउटै गोलीले दुईवटा शिकार गर्न सिपालु छन् भन्ने कुरा । अब धन्यवाद दिन छुटाउने कुरै भएन नि, थ्याङ्स नेताज्यू । 

नेताहरुको वर्णन त जति गरेपनि सिद्घिदैन, बरु ‘धन्यवाद’ लेख्दा–लेख्दा मेरो कलमको मसी सकिएला । फेरी म त अलि कन्जुस नै छु, नेताहरुजस्तो ‘उदार’ स्वभावको हुन जति कोशिश गरे पनि सकिनँ । फरी एउटा सामान्य व्यक्ति, मसी किन्न धेरै धन पनि छैन । धनी हुने मन्त्र नेताहरुले मलाई सिकाएका पनि छैनन् । त्यसैले अहिलेलाई धेरै नलेखी कलम बन्द गर्न नै उपयुक्त होला र अन्त्यमा फेरी पनि भन्न चाहन्छु “धन्यवाद नेताज्यू ”

काठमाडौँका इन्टरनेशनल कलेज


राजधानीस्थित ठुला ठुला र करोडौं, अरबौं पूँजी लगानी भएका व्यापारिक संस्था, मल्टिनेशनल कम्पनीहरुले चर्चित राष्ट्रिय दैनिक पत्रिकाहरुमा रंगिन पुरा पृष्ठमा विज्ञापन गर्ने खर्च जुटाएको प्रायः देखिँदैन तर अहिले काठमाडौंस्थित विभिन्न टोल टोलमा वर्षा यामका जुका उम्रिए जस्तै उम्रिएका कलेजहरुले अभिभावकको रगत चुसेर भएपनि यति धन लक्ष्मी थुपारेका छन् कि उनीहरुलाई लाखौं लाख खर्च गरी राष्ट्रिय दैनिक पत्रिकाहरुमा पूरा पृष्ठ विज्ञापन गर्नु पनि सामान्य भइसकेको छ । अहिले टेलिभिजनका विभिन्न कार्यक्रमहरुका यीनै शिक्षाका मन्दिरहरु गर्वका साथ प्रायोजकका रुपमा प्रस्तुत भएको पाइन्छ । मिनेट मिनेटमा टेलिभिजनमा आउने यस्ता कलेजका विज्ञापनहरुमा शिक्षाका नाममा लगानी भएको पैसाको दुरुपयोग भई व्यापारका लागि खर्च भएको प्रष्ट देखिन्छ । जुन कुरा कुनैपनि दृष्टिकोणबाट राम्रो मान्न सकिँदैन । के अभिभावकले आफ्नो रगत र पसिना बगाएर, सकि नसकी आफ्नो सन्तानको उज्ज्वल भविश्यको निम्ति गरेको खर्च यही पत्रिकामा पुरा पृष्ठ विज्ञापन हेर्नका निम्ति हो या टेलिभिजनमा मिनेट मिनेटमा विज्ञापन हेर्न र सुन्नका लागि हो यसको जवाफ अभिभावकलाई दिनु पर्ने समय आइसकेको छ ।  


अबको परिस्थितिमा धनी बन्न बिल गेट्सले जस्तो माइक्रोसफ्ट कम्पनी खोल्नुपर्ने अवस्था रहेन । काठमाडौंमा आएर एउटा इन्टरनेशनल कलेज खोलेपछि बिल गेट्सले गरेको दुःख नगरी धनी हुन सकिने भयो । कलेजको नामाकरण गर्नपनि अहिले कुनै ठूलो समस्या रहेन । एउटा कुनै चर्चित विदेशी भवन, फुटवल क्लब, विश्वविद्यालय, शहर, व्यक्ति आदिको नाम राखी त्यसको पछाडि इन्टरनेशनल भन्ने शब्द झुण्डाएपछि नाम जुराउन कुनै ज्यातिषीलाई पनि गुहार्नु पर्ने भएन । त्यसैले होला अहिले काठमाडौँमा नेपाली नाम गरेका कलेज खोज्नु भनेको कुखुरा नखाने बाहुन खोज्नु जस्तो गाह्रो भैसक्यो ।\


शिक्षालाई व्याापारको ठाउँ बनाई लखपति बन्न खोज्ने यस्ता महान शिक्षकलाई अब विद्यार्थीले गुरु भन्दा पनि पाप लाग्ला । कलेजका ठूला र चर्चित शिक्षकहरु अहिले विद्यार्थीलाई कसरी राम्ररी पढाऊँ र विद्यालयलाई कसरी सुधारुँभन्दा पनि दुई चार जना साथीसँग मिली कलेजलाई कसरी फुटाएर एउटा नयाँ कलेज खोली लखपति बन्न पाऊँ भन्ने सोचमा नै बढि तल्लीन देखिन्छन् । यस कुराको पुष्टि नेपालका राजनीतिक दलहरु भन्दा पनि छिटो छिटो फुट्ने यहाँका कलेजहरुले मजैसँग गर्दिएका छन् । कलेजहरुले गरेका यस्ता विकृति रोक्न प्रभावकारी रुपमा अनुगमन गर्ने यहाँ कुनै निकाय देखिँदैन । शिक्षा जस्तो पवित्र शव्दको नाममा खुलेआम ठगी र डकैति गर्ने यस्ता कलेजलाई निरुत्साहित गर्ने खालका कदमहरु चोलेको पाइदैन ।

यस्ता ठग कलेजहरुले दिनको लाखौं रुपैयाँ खर्च गरी अनावश्यक रुपमा टेलिभिजन र पत्र–पत्रिकामा विज्ञापन गर्नुभन्दा गरिव र जेहेन्दार विद्यार्थी, जो पैसाको अभावमा शिक्षाबाट बन्चित हुन पुगेका छन , त्यसता विद्यार्थीलाई छात्रवृति दिने हो भने नेपालबाट पनि आइसटाइनहरु जन्मने थिए । कलेजमा पाँचतारे होटल जस्तो एयर कन्डिसन, स्वीमिङ पुल र विद्याथीलाई चढ्न नदिने लिफ्टमा खर्च गर्नुभन्दा कलेजको शुल्क न्यून गर्ने तर्फ प्रयास भएमा अभिभावकले छोराछोरीहरुलाई पढाउनका लागि आफ्नो घर जग्गा बेच्नुपर्ने थिएन । यी कुराहरु शिक्षित भनौदा कलेज सञ्चालक र शिक्षकहरुको थोत्रो मगजले किन सोच्दैन ?


शैक्षिक सस्थालाई शिक्षाको मन्दिर भनी गर्व गर्ने तर उद्धेश्य चाहीँ केवल नाफा मात्र कमाउने भएको यस्ता कलेजले गर्दा नेपालमा शिक्षा क्षेत्रको निस्वाथर््तामा प्रश्न चिन्ह खडा भएको छ । नत्र भने कुनै पनि शिक्षाको मन्दिरले कोकाकोला र पेप्सीको जस्तो विज्ञापन गर्न जरुरत हुदैनथ्यो, हैन र ? विद्यार्थीको लागि प्रयोग गर्न नदिने लिफ्ट देखाएर होस या विग्रेका कम्प्युटरका अगाडि विद्यार्थीलाई बसाएको तस्बिर खिचेर होस् , कलेजहरु आफ्नो विज्ञापन जोडतोडले गरेको देखिन्छ । बाहिरबाट हेर्दा डिपार्टमेन्ट स्टोर जस्ता देखिने भव्य महल देखाएर विद्यार्थी तान्न पनि कलेजहरु तछाडमछाड गरेको पाइन्छ । के भव्य महल भित्र बिग्रेको लिफ्ट हेरेर शिक्षा आर्जन हुन्छ र ? भरखर एसएलसी पास गरेका विद्यार्थीहरुले यही कुरा नबुझेर यस्तै भव्य विज्ञापन गर्ने र बाहिरबाट टलक्क टल्कने कलेजहरुमा पढ्न लालयीत हुन्छन् र यस्ता निर्दोष विद्यार्थी नै इन्टरनशनल कलेजका आहारा बन्न पुग्छन् ।



हुनतः गणतन्त्र र लोकतन्त्रभन्दा पनि लुटतन्त्र बढी स्थापित भएको हाम्रो देशमा कलेजले विद्यार्थीलाई लुट्नुलाई  अस्वाभाविक मान्न त मिल्दैन । अशिक्षित र अज्ञानी नेताहरुबाट त लुटिए लुटिए अब शिक्षित शिक्षकबाट पनि  नेपाली अभिभावकहरु लुटिदैछन् । यो कुरा त निजी शैक्षिक संस्थाका लगानीकर्ताहरु, सिइओ र डाइरेक्टरको भुँडि हेरेर नै प्रष्ट भैहाल्छ । अहिले निजी शैक्षिक संस्थाहरु अभिभावकको पैसा लुटी धन कमाउने सर्टकर्ट बनेका छन । दर्शकहरु लुट फिल्म हेर्न फिल्म हल नगई काठमाडौँस्थित निजी शैक्षिक संस्थाहरुको वार्षिक शुल्क हेरेको भए राम्रो तरिकाले लुट हेर्न पाउने थिए । यदि लुट २ बन्ने हो भने पक्कैपनि हाकु कालेले बैंक लुट्ने दुःख नगरी एउटा कलेज खोल्ने मास्टर प्ल्यान बनाउने थियो होला किनभने अहिले सबैभन्दा सजिलो र बैधानिक तरिकाले लुट्ने थलो नै निजी शिक्षण  सस्था बनेका छन् ।



पैसा नै कमाउने उद्देश्य हो भने उद्योगधन्दा र कलकारखानामा लगानी गर्नु सबैभन्दा उत्तम होला ।  धनलाई नै प्र्रमुख उद्देश्य राख्ने व्यतिmलाई कृपया शिक्षामा हात नहालिदिनुहुन हार्दिक अनुरोध छ । शिक्षामा लगानी गरी करोडपति बन्ने उद्देश्य राख्ने व्यतिmलाई अझ पनि समाजमा मौलाउन दिइयो भने यस्ता व्यतिmले नेपालको शिक्षालाई ध्वस्त बनाइदिनेछन । त्यसैले अब कलेजले विज्ञापन र तडक भडकमा लगानी गर्नुभन्दा शिक्षाको गुणस्तरमा लगानि गरी विद्यार्थीलाई सुनौलो भविष्यको बाटो देखाउन तल्लीन हुनुपर्दछ । 

Monday, October 19, 2015

Cycles linked to Inferiority


Pedal potential

  • We only have to visit the Tarai to understand that cycling is nothing to be ashamed of. It’s good for everyone
Shailesh Panthee, Kathmandu
In recent times, we have been suffering from the official but unannounced blockade imposed by our neighbouring nation India. There is an acute shortage of petroleum products in the country. Our daily life has been severely affected by the lack of vehicles plying on the roads.
Recently, when I was talking to one of my foreign friends and complaining about the transportation problem that I had been facing as a resident of Kathmandu, he asked me about the size of the city. I replied that it was a very small city. “Why you don’t use cycles then?” he inquired. And as I started typing the reply, I realised that I had no reasonable answer to his query. I didn’t dare to say that people of Kathmandu think that they feel inferior to others if they ride cycles.
Yes, it’s the bitter truth that Kathmandu faces. If most of my friends come to the college in motorbikes, I don’t dare to buy and ride a cycle to my college thinking that I would be humiliated in my college. What if they name me ‘Cycle-man’ or something even worse? I would not want to lose my respect for the sake of conserving fuel and environment. In Kathmandu, people think you ride a cycle only if you can’t afford a bike. Now, how would I give him an answer?
Actually, Kathmandu is a very small city. It’s not like you have to travel 30-40 kilometres to reach your college or workplace. Most of the residents of Kathmandu can reach their workplace within 30 minutes of cycling. We don’t need to visit places like Europe to learn about cycling. We only have to visit the Tarai to understand that cycling is all right. There, most people don’t use motor vehicles to travel just a few kilometres. And there, people are not deemed inferior just because they are riding cycles. In fact, having a number of cycles in the house is often a matter of pride.
Maybe it’s time to change the way we think, and delink cycles from this notion of inferiority. People have to take the initiative to use and promote cycling. I know no one wants to be the first person to be insulted. Perhaps it’s time that offices promoted some days of the week as ‘Cycle day’, when the employee must compulsorily ride a cycle to their office. I have heard that some organisations in Kathmandu have started this and it should be followed by others as well.
Cycling not only saves petroleum and helps in conserving the environment, but it also keeps you physically active and reduces the excess fat from your body. Except for the maximum speed attainable, motorbikes have no added advantages over bicycles. And in the streets of Kathmandu, I don’t think motorbikes have that advantage, anyway. So, from any point of view, cycles are perfect for Kathmandu—not only to help us tide over this time of crisis, but also at all other times. Let’s promote cycling and keep the environment and ourselves healthy.
Published in The Kathmandu Post 19th October, 2015


Friday, October 16, 2015

THERE HAS ALWAYS BEEN PEACE


Peace!!! A thing everyone's been searching for. If you ask anyone what they want, then the answer will be peace. Peace in one's life and peace in the country. Apparently, that's what everyone wants. But when will that desire for peace really be fulfilled? People thought that change in political systems may bring peace and tried different types of systems. People thought development in the nation might bring peace and worked accordingly. People thought earning more money may bring peace and started accumulating wealth. But have we found peace in any of those? Peace has been the search of human since ages but all in vain. But why? Why aren't we able to find that peace we have searching since eternity? Maybe we are searching in the wrong place.

Most of the time we see the things that are far and away from us just like we can see the Sun which is millions of miles away from us and the stars that are much further than this, but we can't see our own face that's so close to us. Yes, it's the closeness of the peace within us because of which we aren't able to find it. If something is lost inside our house then, to find it, we have to search within the house. Searching outside will not yield anything.

Since ages most of the people have always gone outside in search of peace. Even you are searching peace outside of you. Searching of peace outside of you is just like searching your heart outside of your body. Just like your heart is embedded in your body peace is also embedded within your body. You just have to feel it.

You may think the world is in such a chaos and because of it there is no peace. Let me tell you the world has never and will never be in a chaos. It's your mind that's in chaos. It's the dirty vessel which makes the pure water poured in it also dirty. So all you need to do in order to find peace is clear your mind and make it clean. Have you ever realized that the way we feel about a particular event or incident is actually the reaction of our mind to it. Just like if you see a dead body of an animal in the street giving awful smell you may find it disgusting but for a vulture it's a mouth-watering dish. So how can you say that the rotten dead body is disgusting in itself? Similarly nothing in this world can be tagged as chaotic. It's just your mind's reaction that creates the chaos.

If you want to learn peace from nature just look at a flowing river. It has been flowing like that since ages. No war has ever caused it to be disturbed. It's so playful, so energetic all the time. It's having fun every moment. If you think the world is in chaos then just go and look at a pond. Nothing in this world can ever cause it to be disturbed from its tranquility. If you think the world is in chaos then go and look at the trees in a forest. The way they dance with the wind, the way the leaves sing with the winds, the way they whisper with each other. They have never stopped their dance. Even if there remains a single tree in the forest it will still dance like it used to.

But why are we humans disturbed by almost anything that happens around us. Why can't we preserve our calmness and peace even for a moment? You see that the books are not arranged nicely in the shelf and you lose your peace. You see that the bed sheet is looking messy and you lose your peace. You see that the computer's taking a little longer to start and you lose your peace. It's time we do something to preserve our peace. The vulnerability of our peace can make our life not as enjoyable as it is meant to be.

Let's try to be more stable. One of the best ways to do that is to accept the fact that change is another name for time. With the passage of time everything changes, from the way you look, to the way the people look at you. You have to know the universal rules and accept them. Nothing is constant. Nothing is perfect. Things don't always happen in the way we want. Let's be undisturbed by the usual changes to live a peaceful life.

Thursday, October 15, 2015

God did those mistakes

They say to me that all the things are controlled by god. If god doesnt want even a leaf cant move on its own. We are created by god. The sun is providing light because of god. Everything is under his control and so on
Then why do you scold me if I drop glass and break it. Wasnt that a will of god. If god hadnt wanted would the glass break.
Then why do you say me I am stupid and dumb. Aren't you insulting the god by insulting his creation.
You say there's god but If I say I just talked to god then you call me mad.
when I make mistakes then its because of me. When I fail, then its because I didn't study well but then when I stand first then its because of the prayers.
If all the things are happening in your life because of god and god does everything right then why do you get sad about the way things are going on in life.
I am ready to believe in god only if your god takes responsibility of all my mistakes. Your god is really a bad person who only takes the credits for my achievements.

Wednesday, October 14, 2015

Fishing

The first day,
I saw you,
I saw you
as an angel
But, you saw me
the same day
As your prey

You showed me
your beauty,
to tempt me
And as I came closer
didn't realise that
you had a net to trap me

Your sweet words,
I thought
you loved me
but to my despair,
it was just a bait,
to catch me

For you,
love was just a game
to fulfil your desires
And fishing was your hobby.
And all you did was
made me the fish.

Saturday, September 26, 2015

A Story

                  A Story
At first, I want to tell you please don’t complain about the grammar, sentence structure, wrong spelling  and poor vocabulary of this article. If you understand the purpose of it, its more than enough for me.

Ok, Lets start with a story. Let me make you the good character of the story, if you are happy with it then lets start......... The story starts when you go a super-market to buy some things (I’ve imagined in the story that you are a very rich person). You went there and bought many dresses, shoes, accessories, watches, expensive foreign chocolates, some gadgets, few laptops :P, and many more things (Now don’t wonder why I made you buy so many things here, after all its Free to Imagine!!). On the way back home in your BMW (free to imagine), you’re stuck in a traffic jam and you saw a young beggar about the age of 20-30 yrs. As you are a good character in the story, you fell pity for this guy. The guy was wearing torn clothes and shivering in the cold of January. Then without any hesitation you took out 2 NEW jackets, 2 warm trousers and couple of shirts and jean pants from your shopping bag and gave it to the poor guy (I know you are not believing in yourself that you are so kind, but its just an imagination). Out of Samsung Galaxy Star and apple’s iphone you had bought that day, you decided to give away Galaxy Star and put iphone for yourself. The guy took them. You also gave him your address so that the guy could ask you for any other help.

That day after you returned to your 5 – storied house, you were more happy for helping the guy than from the shopping you had done (don’t forget you are a good character :P). All night you felt proud of yourself that you helped the guy. (Had I been good in vocabulary, I would have described that happiness in so many words. But wait, I have a thesaurus in my laptop). I meant to say that you were really content, contented, pleased, glad, joyful, cheerful, blissful, exultant, ecstatic, delighted, cheery, jovial, in high spirits, on cloud nine the whole night.

The next morning, when you woke up and opened the curtains of your room, you were so much content, contented, pleased, glad, joyful, cheerful, blissful, exultant, ecstatic, delighted, cheery, jovial, in high spirits, on cloud nine to find that yesterday’s beggar was sitting on a chair in your garden. And he was well dressed in the jacket, jeans and shirt you had given. With sheer joy you rushed downstairs in the garden. It obvious that you were thinking the guy was here to thank you for your help.

You went in front of the guy. The guy without saying anything, took out a jacket from a plastic bag. It was the jacket you had given him. (Oh  wait, is he here to return the jacket thinking its unnecessary for a poor person like him?). Seeing this you thought that it was not necessary for him to return. The guy took the jacket, showed it to you, and said. “Hey man, look at this jacket, do you think its cool? Do you think it suits me? Don’t you have any idea of choosing colours? This jacket is so pink!! Its so girly!!. Really you need to change this jacket and get an another one for me. You’re such a fool, you know.  Shouldn’t you have thought that I would be bullied for wearing this pink jacket!!”. The guy looked very angry.  Taking out a shirt from the same bag, he said, “And this, just look at it, two buttons missing on it. I am such a poor guy, from where can I fix these?”, the guy was looking at you, furiously, full of disappointment. By this time you were really hurt and you didn’t know what to say so you kept quiet and just listened, because you were the good guy. And finally he took out the  galaxy star from his pocket and showed. “And what is this shit!  Its so slow. Can’t you get me an Iphone?  When I take out my mobile and show in front of others, I feel shy! Other people have Iphones, Samsung S4 and S5, and how can I show my mobile which is not worth even ten thousand.”. “You know one thing, in my whole life I felt the most insulted yesterday, when I saw people wearing sunglasses and walking and I had nothing. After you gave me all these couldn’t  you give me one Ray Ban Sunglasses. Uff!!! Its such an insult.” Then the guy left your house without even turning towards you. You got really really really × 10^999 hurt.
The story ends here.

So what was the story all about? Just imagining things? Just making yourself good and others bad??

No, its not so simple.

This is YOUR and everyone’s story.

All this time, you were thinking you are the good guy and the beggar is bad guy.
But in real life, the beggar of the story is you. Yes, YOU. And the good guy is Almighty, the GOD. Read once again replacing the beggar with your name and replacing good guy as God then you’ll realize that its your true story of life I was talking about. We always complain about the things we have in life and wish for more and more without realizing that even the things you have are not ours and it's given by god or whatever you call it super power, the earth, the nature,etc.